Getcontact बाट प्रेरणादायक कथाहरू !

यस पृष्ठमा रहेको सामग्री सार्वजनिक सामाजिक मिडिया पोष्टहरू र हाम्रो वेबसाइटबाट संकलित गरिएको छ।

एक iooo.ru प्रयोगकर्ता ले उल्लेख गर्नुभएको छ कि उहाँले एउटा पुरानो कार किन्दा आधिकारिक सेवा प्रदायकको रुचीको क्षेत्रमा पर्नुभयो र फोरमको वेवसाइटमा साइन इन गर्नुभयो । यस्ता फोन कलहरूबाट छुटकारा पाएकोमा उहाँ Getcontact लाई धन्यवाद दिन चाहनुहुन्छ र सबैलाई आफ्नो सहमति बिना सूचना अरुलाई बाँड्ने वेवसाइटहरूको विरुद्धमा Getcontact प्रयोग गर्ने सल्लाह दिनुहुन्छ ।

MigReview को एक पोष्टमा,उल्लेख गरिएको छ कि Getcontact ले टेलीमार्केटिङ फोन कलहरू, कथित सेवाहरूका लागि फोन कल, आदि जस्ता द्वेषपूर्ण फोन कलहरूको पहिचान गरेर तपाईंको समय वचत गर्छ ।

इन्स्टाग्राम प्रयोगकर्ता @mary_ramon Getcontact को सहयोगले आफू कसरी बीमा कम्पनीहरूबाट बारम्बार आउने फोन कलहरूबाट छुटकारा पाएँ भनेर बताउनुहुन्छ । अरु प्रयोगकर्ताले आफूलाई कसरी हेर्छन् भन्ने पनि आफूले हेर्न सक्ने कुरालाई जोड दिंदै mary_ramonभन्नुहुन्छ कि उहाँ कहिलेकाहीँ हास्यास्पद अभिव्यक्तिहरू देख्नुहुन्छ ।

Pikabu प्रयोगकर्ता @DruzNeSanek भन्नुहुन्छ कि उहाँको एक साथीले आफ्नो घरका लागि पिउने पानी फिल्टर प्रणाली किन्नुभयो र उहाँले यस कम्पनीलाई आफ्नो फोन नम्बर सेयर गरेपछि उहाँलाई बारम्बार फोनहरू आउन थाले । उहाँ भन्नुहुन्छ कि Getcontact को स्प्याम मार्क गर्ने फिचरको प्रयोग गरेर उहाँ यस कम्पनीका फोनबाट छुटकारा पाउन सक्नुहुन्छ र उहाँ सबैलाई Getcontact प्रयोग गर्न सिफारिस गर्नुहुन्छ ।

इन्स्टाग्राम प्रयोगकर्ता @tehnoezh भन्नुहुन्छ कि हरेक समय अज्ञात फोनहरूले आफूलाई हैरान पारेको बेला उहाँले त्यसको समाधान Getcontact मा प्राप्त गर्नुभएको छ । उहाँ यो पनि थप्नुहुन्छ कि Getcontact को कलर पहिचान गर्ने फिचरले गर्दा उहाँ कसले फोन गरेको हो भनेर देख्न सक्नुहुन्छ र अनावश्यक फोनहरूलाई यस तरिकाबाट वेवास्ता गर्न सक्नुहुन्छ ।

यान्डेक्स जेन प्रयोगकर्ता @Интермонитор काममा आफ्नो समस्याहरु बारे कुरा गर्छन् l उनले काम गरेको कम्पनीले कर अडिटको बेला व्यापार अवैध तरिकाले संचालन गरेको प्रमाणित भएको छ, प्रयोगकर्ताले भन्छ कि सेर्गी नाम गरेको व्यक्ति सबै व्यापारको जिम्मेवारी हो l उसले यो पनि थप्छ कि यो व्यक्ति जसले आफैलाई सेर्गी भनेर प्रस्तुत हुन्छ उसँग कर्मचारीहरुको बिमा पनि गरेको छैन र समयमा तलब पनि दिँदैन l Интермонитор रिपोर्ट गर्छ सेर्गीले घटनाबारे पत्रकारहरुसँगको एउटा अन्तरवार्तामा आफ्नो अन्तिम नाम लुकाउन कोशिश गर्यो र उसले जोड दिन्छन् कि उनीहरुले Getcontact को कारणले उसको वास्तविक पहिचान पत्ता लगाउँन सके l

VK प्रयोगकर्ता @detectivenigma ले अज्ञात वा निजी नम्बर कसको हो भनेर थाहा पाउने तरिकाको बारेमा कुरा गर्नुहुन्छ । उहाँ थप्नुहुन्छ कि उत्कृष्ट तरिका भनेको पहिले कल विवरण रेकर्डबाट निजी नम्बर थाहा पाउने र त्यसपछि त्यसलाई Getcontact मा खोजी गर्नु हो ।

भिके प्रयोगकर्ता @Elena Veliar रिपोर्ट गर्छिन् कि उनीले बैंकहरुबाट प्रत्येक दिन ऋणको अफरहरुबारे नियमित कलहरु पाउने गर्थिन् l यद्दपी इलिनाले एउटा शैक्षिक ऋण लिन चाहँदा एउटा बैंकबाट मात्र स्वीकृति पाउँन सक्थिन्, अब उनीले ऋण अफरहरु बारे नचाहिने कलहरु प्राप्त गर्न बन्द गर्न सक्छिन्, जुन अहिले बिस्तारै बढ्दैछन्, Getcontactलाई धन्यवाद l

VK प्रयोगकर्ता @Sabir Kagarmanov भन्नुहुन्छ कि Getcontact को ट्याग फिचरले गर्दा तपाईंले नचिनेका व्यक्तिहरूको बारेमा धारणा बनाउन सक्नुहुन्छ । धेरैजसो नम्बरहरू व्यक्तिको पेशा वा टाइटल अनुसार ट्याग गरिने भएकाले Sabir Kagarmanov Getcontact ले यो एप विशेष गरी त्यस्ता व्यक्तिलाई सिफारिस गर्नुहुन्छ जो व्यापारमा संलग्न छन् ।

Instagram प्रयोगकर्ता @tamadanara ले अज्ञात नम्बरबाट गलत समयमा प्राप्त हुने आगमन कलहरूबाट बच्नको लागि Getcontact सिफारिस गर्नुहुन्छ । Getcontact ले तपाईंलाई आफ्नो सम्पर्क पुस्तिकामा बचत नगरिएका नम्बरहरूको बारेमा जानकारी दिन्छ भन्ने कुरा उल्लेख गर्दै प्रयोगकर्ता भन्नुहुन्छ कि यो एपले तपाईंलाई अज्ञात कलहरूलाई स्प्याम चिन्ह लगाएर तपाईंलाई सावधान गराउँछ ।

850 लाख भन्दा बढी मानि Getcontact प्रयोग गर्दै!

यस कथाको भाग हुनका लागि,
अब नि: शुल्क डाउनलोड गर्नुहोस् !

हाम्रो वेबसाइटमा कुकिजमार्फत तपाईंको व्यक्तिगत डाटा प्रक्रिया गरिन्छ। साइटको प्रकार्यता र सुरक्षाका लागि आवश्यक कुकिज प्रयोग गरिन्छ भने अनुकूलन र विश्लेषणसम्बन्धी उद्देश्यहरूका लागि अन्य कुकिक प्रयोग गरिन्छन्। तपाईं हाम्रो cookie मा गई आफ्ना कुकीसम्बन्धी प्राथमिकताहरू व्यवस्थित गर्न र थप जानकारी फेला पार्न सक्नुहुन्छ।