बारेमा

तपाईंको लागि "Getcontact एक उत्कृष्ट"स्प्याम ब्लक गर्ने" र "कलर पहिचान" गर्ने अनुप्रयोग हो । Getcontact ले अनावश्यक कलहरूलाई फिल्टर गरी तपाईंले सम्पर्क कायम राख्न चाहने मानिसहरूसँग मात्र सम्पर्क गराउँछ ।

तपाईंले आफ्ना सम्पर्कहरूमा सामेल नगरेका नम्बरहरूबाट आएका कलहरू पहिचान गर्न सक्नुहुन्छ ।

अवाञ्छित कलहरू आउँदा Getcontact ले तुरुन्त तपाईलाई सावधान गराउँछ जसले गर्दा तपाईंलाई रोबोकल, टेलिमार्केटर तथा ठगीजन्य कलहरूबाट पाउन सक्नुहुन्छ ।

कल ब्लक गर्ने

अवाञ्छित कलहरूबाट सुरक्षा पाउनुहोस् ।

अवाञ्छित कलहरू ब्लक गरेर र तिनका बारेमा रिपोर्ट गरेर, तपाईंले Getcontact अनुप्रयोग प्रयोग गर्ने अन्य लाखौं मानिसहरूको सुरक्षा गर्नमा मद्दत गर्न सक्नुहुन्छ । Getcontact ले यसको शक्ति आफ्ना प्रयोगकर्ताहरूबाट प्राप्त गर्दछ । तपाईंले अवाञ्छित कलहरूबाट ""स्प्याम सुरक्षा"" सक्रिय गरेर स्वत: सुरक्षित रहन सक्नुहुन्छ ।

कलर पहिचान

तपाईंले कल गर्ने व्यक्ति तपाईंको सम्पर्क सूचिमा समावेश नभएको भए पनि सो व्यक्तिको पहिचान स्वतः प्राप्त गर्न सक्नुहुनेछ

तपाईंले आफ्नो प्रश्नहरूको लागि FAQ पृष्ठ हेर्न सक्नुहुन्छ

हाम्रो वेबसाइटमा कुकिजमार्फत तपाईंको व्यक्तिगत डाटा प्रक्रिया गरिन्छ। साइटको प्रकार्यता र सुरक्षाका लागि आवश्यक कुकिज प्रयोग गरिन्छ भने अनुकूलन र विश्लेषणसम्बन्धी उद्देश्यहरूका लागि अन्य कुकिक प्रयोग गरिन्छन्। तपाईं हाम्रो cookie मा गई आफ्ना कुकीसम्बन्धी प्राथमिकताहरू व्यवस्थित गर्न र थप जानकारी फेला पार्न सक्नुहुन्छ।