Getcontact किन विश्वसनीय छ?

Getcontact ले आफ्ना 850 मिलियन प्रयोगकर्ताहरूलाई 5 वर्षदेखि सुरक्षित सञ्चारको अनुभव उपलब्ध गराइरहेको छ। हाम्रो मुख्य लक्ष्य भनेको तपाईंलाई स्प्याम र स्क्याम कलहरूबाट सुरक्षित गर्नु हो।

के Getcontact ले मेरो व्यक्तिगत डाटा बिक्री गर्छ?

हाम्रो डाटाको सुरक्षा सुनिश्चित गर्नु हाम्रो पहिलो प्राथमिकता हो। Getcontact ले डाटा बिक्री गर्दैन। हाम्रो आयको मोडल विज्ञापन र भुक्तानी गर्ने सदस्यताहरूमा आधारित छ।

के Getcontact ले मेरा सम्पर्कहरू प्रतिलिपि गर्छ?

गर्दैन। Getcontact ले तपाईंका सम्पर्करू सिधै रिमोट सर्भरमा पठाउँदैन। यसले तपाईंला सम्पर्कहरू ट्याग गर्न तपाईंको अनुमतिको अनुरोध गर्छ। यदि तपाईं आफ्ना सम्पर्कहरू ट्याग गर्न चाहनुहुन्न भने, तपाईंले आफ्ना सम्पर्कहरूमा पहुँच प्राप्त गर्ने अनुमति दिनु पर्दैन।

के Getcontact ले कानुनको अनुपालन गर्छ?

गर्छ। हामीले सञ्चालन गर्ने हरेक देशका कानुनहरूको हामी अनुपालन गर्छौँ।

के म आफूले चाहेको जुनसुकै समयमा आफ्नो खाता मेटाउन सक्छु?

सक्नुहुन्छ। तपाईं कुनै पनि समयमा सेटिङहरूबाट आफ्नो खाता मेटाउन सक्नुहुन्छ। तपाईं हाम्रो वेबसाइटको “मेरो प्रोफाइल व्यवस्थित गर्नुहोस्” सेक्सन प्रयोग गरेर खोज परिणामहरूबाट आफ्नो सबै जानकारी हटाउन सक्नुहुन्छ।

के मैले साइन अप गरेमा मेरो व्यक्तिगत जानकारी सार्वजनिक हुनेछ?

हुने छैन। आफ्ना ट्यागहरू कसले हेर्न सक्छ भन्ने निर्णय गर्न तपाईंसँग आफ्नो प्रोफाइलमा सेटिङहरू समायोजन गर्नका लागि 6 घण्टाको समय हुनेछ। नियन्त्रण गर्ने सबै तपाईंले नै हो। तपाईंले आफूले चाहेअनुसार आफ्ना ट्यागहरू व्यवस्थित गर्न सक्नुहुन्छ।

हाम्रा प्रयोगकर्ताहरू के भन्दै हुनुहुन्छ?

Додаток чудовий мені подобається все прекрасно блокує невідомі номера спам дзвінки есмс невідомі дякуємо за то що робити все можливе щоб нас не обманули

यो एप निकै राम्रो छ, मलाई यसको सबै कुरा मनपर्छ। यो अनजान नम्बरहरू, स्पाम, कलहरू, एसएमएस र अरु कुनै पनि अनजान चिजलाई ब्लक गर्छ। ठगीबाट जोगिनका लागि तपाईहरूले गर्न सक्ने सबै कुरा गर्नुभएकोमा धन्यवाद।

Івана Дерин

09 May 2025 , घण्टा: 13:09

टाइपोहरू सुधार गरिएको छ। Russian बाट अनुवादित अनुवाद हेर्नुहोस् वास्तविक हेर्नुहोस्

Благодарю, хорошее приложение! Позволяет выбрать тех, с кем не стоит общаться, блокирует всех мошенников и спам. Всего доброго разработчикам и всем, кто пользуется этим приложением!

धन्यवाद, राम्रो एप! यसले तपाईँलाई कससँग सम्पर्क गर्नु हुँदैन भनेर छुट्याउन मद्दत गर्छ, यो सबै स्क्यामर र स्प्यामलाई ब्लक गर्छ। यस एपको विकासकर्ता र प्रयोगकर्ताहरुलाई मेरो शुभकामना!

Елена Кожемякина

29 Apr 2025 , घण्टा: 17:51

टाइपोहरू सुधार गरिएको छ। Russian बाट अनुवादित अनुवाद हेर्नुहोस् वास्तविक हेर्नुहोस्

Bu uygulama sayesinde gelen bir bildirim yeniden hayata ve ona bağlanmamı sağladı. Senelerdir görüşmediğimiz o kızı aslında ne kadar çok özlediğimi farkettim, yeniden konuşmaya başladık o bildirim sayesinde ve dünyanın en mutlu insanlardan biri olarak hayatıma devam ediyorum son 4 gündür teşekkürler getcontact ❣️

यो एप्लिकेशनबाट आएको सूचना मेरो जीवन र उनीसँग पुन: जडान गर्न मद्दत गर्यो। मैले बुझें कि मैले कति धेरै त्यो केटीलाई मिस गरेको रहेछु जसलाई मैले वर्षौं देखेको थिइनँ। त्यो सूचनाको कारण हामी फेरि कुरा गर्न सुरु गर्यौं र म पछिल्ला ४ दिनदेखि संसारका सबैभन्दा खुसी मानिसहरू मध्ये एकको रूपमा मेरो जीवनलाई अगाडि बढाइरहेका छु। धन्यवाद Getcontact ❣️

Umut

29 Apr 2025 , घण्टा: 17:51

टाइपोहरू सुधार गरिएको छ। Türkçe बाट अनुवादित अनुवाद हेर्नुहोस् वास्तविक हेर्नुहोस्

aplikasi nya guna bangett🫶🏻. buat yang sering ketipu liat dulu di getcontact namanyaa biar ga sembarangan angkat telpon nomor gadikenal

यो एप एकदम उपयोगी छ।🫶🏻 जो अक्सर ठगीमा पर्नुहुन्छ, पहिले Getcontact मा नम्बरहरु जाँच गर्नुहोस्, ताकि तपाईँ अपरिचित फोन नम्बरको कल अनायासै नउठाउनुहोस्।

mudah mudah

29 Apr 2025 , घण्टा: 13:11

टाइपोहरू सुधार गरिएको छ। English बाट अनुवादित अनुवाद हेर्नुहोस् वास्तविक हेर्नुहोस्

Sana ödediğim para kuruşu kuruşuna helal olsun mükemmel bir uygulamasın muazzam bir yazılımın var sana cok güveniyorum. bugün beni cok motive ettin premium da profil analizi yapın sizin hakkınızda size sizi anlatsın büyülenmiş gibi hissediyorum tutamadim kendimi yazıyorum ellerinizden öpüyorum ✨🤎

तपाईंले मैले तिर्ने प्रत्येक पैसा योग्य हुनुहुन्छ। तपाईं एक उत्कृष्ट एप्लिकेसन हुनुहुन्छ। तपाईंको सफ्टवेयर उत्कृष्ट छ, म तपाईंलाई धेरै विश्वास गर्छु। तपाईंले मलाई आज धेरै प्रेरित गर्नुभयो, आफ्नो बारेमा प्रिमियममा प्रोफाइल विश्लेषण गर्नुहोस्, तपाईंलाई तपाईंको बारेमा भन्न दिनुहोस्। मलाई लागेको छ म मन्त्रमुग्ध भएको छु, म आफूलाई रोक्न सकिनँ त्यसैले म यो लेख्दैछु, तपाईंलाई शाबाश ✨🤎

Tisya Eylem

24 Apr 2025 , घण्टा: 20:02

टाइपोहरू सुधार गरिएको छ। Türkçe बाट अनुवादित अनुवाद हेर्नुहोस् वास्तविक हेर्नुहोस्

приложение супер,я очень рад, спасибо большое! я купил premium теперь буду видеть кто и когда интересуется моей личностью,это важная инфа которую я буду видеть! спасибо за вашу работу! полезная вещь!

यो एप शानदार छ, म धेरै खुसी छु, धेरै धन्यवाद! मैले प्रिमियम किनें, अब म कसले मेरो जानकारीमा चासो राख्छ भनी देख्न सक्छु, यो थाहा पाउन महत्वपूर्ण छ! तपाईको कामको लागि धन्यवाद! उपयोगी एप!

ИгорьОк ZikasindustrieS

22 Apr 2025 , घण्टा: 22:03

टाइपोहरू सुधार गरिएको छ। English बाट अनुवादित अनुवाद हेर्नुहोस् वास्तविक हेर्नुहोस्

приложение точ то надо! Не понимаю в чем не разобрались люди ,вроде все та легко и просто! спасибо разработчикам за такое шикарное приложение 🫶🏿💓

एप त्यही हो जुन तपाईलाई चाहिन्छ! मलाई थाहा छैन किन मानिसहरूले बुझ्दैनन्, सबै कुरा एकदमै सजिलो र सरल छ! यस्तो उत्कृष्ट एप बनाउने डेवेलपर्सलाई धन्यवाद 🫶🏿💓

Nyaska Roblo

17 Apr 2025 , घण्टा: 02:56

टाइपोहरू सुधार गरिएको छ। Russian बाट अनुवादित अनुवाद हेर्नुहोस् वास्तविक हेर्नुहोस्

The app which I have ever used. I get many calls from different countries which “Getcontact” identifies as “Spam”. It helps me a lot. THANK YOU, AUTHOR OF THIS APP!!!!!

मैले सधैं प्रयोग गर्ने एप। म विभिन्न देशहरूबाट धेरै कलहरू पाउँछु जसलाई "Getcontact" ले "स्पाम" भनेर चिन्हित गर्छ। यसले मलाई धेरै मद्दत गर्छ। यस एप्पको विकासकर्ता धन्यवाद!!!!!

Yesim

17 Apr 2025 , घण्टा: 00:00

टाइपोहरू सुधार गरिएको छ। English बाट अनुवादित अनुवाद हेर्नुहोस् वास्तविक हेर्नुहोस्

Спасибо приложению! Мне позвонили мошенники, я не услышала звонок, и я скачала это приложение, потом проверила номер, и там писали негативные теги

एपको लागि धन्यवाद! स्क्यामरहरूले मलाई फोन गरे, मैले फोनको रिङ्ग बजेको चाहिँ सुनेको थिइनँ र यो एप डाउनलोड गरेँ, त्यसपछि मैले नम्बर जाँच गरेँ र नकारात्मक ट्यागहरू देखेँ।

Дарина Остапук

17 Apr 2025 , घण्टा: 02:56

टाइपोहरू सुधार गरिएको छ। Russian बाट अनुवादित अनुवाद हेर्नुहोस् वास्तविक हेर्नुहोस्

Uygulama aşırı iyi beni ne diye kaydettiklerini görebiliyorum içinde her şey var indirmenize tercih ederim🤩

एप्लिकेसन धेरै राम्रो छ। म उनीहरूले मलाई आफ्नो सम्पर्कहरूमा कसरी बचाए भनेर हेर्न सक्छु। यसमा सबै कुरा छ, म तपाईंलाई यसलाई डाउनलोड गर्न सिफारिस गर्छु 🤩

Seda akarsuu

15 Apr 2025 , घण्टा: 00:00

टाइपोहरू सुधार गरिएको छ। Türkçe बाट अनुवादित अनुवाद हेर्नुहोस् वास्तविक हेर्नुहोस्

Отличное приложение. Звонил звонок, номер неизвестный. Захожу в даное приложение и удача. Я узнал кто мне звонил. По других некоторых неизвестных номерах показало что это спам и даже были звонки мошнников. Спасибо разработчикам. Рекомендую клиентам.

राम्रो एप। मेरो फोन बज्यो, एक अज्ञात नम्बरबाट। मैले यो एप खोलेँ र कल गर्ने व्यक्ति को थिए पत्ता लगाएँ। यसले मलाई देखायो कि केही अरु अज्ञात नम्बरहरू स्प्याम थिए र केही ठगहरूको कल थिए। विकासकर्ताहरूलाई धन्यवाद। म यसलाई ग्राहकहरूलाई सिफारिस गर्छु।

Анатолий Киринюк

05 Feb 2025 , घण्टा: 00:00

टाइपोहरू सुधार गरिएको छ। Russian बाट अनुवादित अनुवाद हेर्नुहोस् वास्तविक हेर्नुहोस्

Отличное приложение, мне часто звонили мошенники, но теперь гетконтакт сообщает о них и блокирует эти номера, советую всем👏

उत्कृष्ट एप, ठगहरूले मलाई प्रायः फोन गर्छन् तर अब Getcontact ले तिनीहरूको रिपोर्ट गर्छ र यी नम्बरहरूलाई ब्लक गर्छ, म सबैलाई यसलाई सिफारिस गर्छु 👏

ISLAM9

03 Feb 2025 , घण्टा: 00:00

टाइपोहरू सुधार गरिएको छ। Russian बाट अनुवादित अनुवाद हेर्नुहोस् वास्तविक हेर्नुहोस्

Get contact membantu keringanan saya untuk membedakan Mana yang pembohong Dan Mana yang niat nya baik Teri makasihh Get contact sudah membantu saya!.. :))

यसले मलाई कुराकानी गर्न मद्दत गर्छ, कुन मानिस झुट बोल्छन् र कुन मानिसहरु राम्रा आशय भएका छन् भनी छुट्याउन मद्दत गर्छ। धन्यवाद मलाई मद्दत गरेकोमा Getcontact!... :)))

Ngarni

02 Apr 2025 , घण्टा: 07:08

टाइपोहरू सुधार गरिएको छ। English बाट अनुवादित अनुवाद हेर्नुहोस् वास्तविक हेर्नुहोस्

Дорогие разработчики, выражаю вам огромную благодарность за ваше приложение. Вы помогли мне вернуть украденные 5 тысяч, благодаря опознавателю. Просто лучше 👏👏👏. Сделаю рекламу вашего приложения во всех социальных сетях

प्रिय डेभलपरहरू, तपाईंको एपको लागि म तपाईंलाई कसरी धन्यवाद दिने थाहा छैन। एपमा रहेको नम्बर पहिचानको कारणले गर्दा मैले मेरो चोरी भएको पैसा फिर्ता पाएको छु। तपाईंहरू अद्भुत हुनुहुन्छ 👏👏👏 म तपाईंको एप सबै सामाजिक मिडिया प्लेटफर्महरूमा प्रचार गर्ने छु।

Илья Петухов

01 Jan 2025 , घण्टा: 00:00

टाइपोहरू सुधार गरिएको छ। Russian बाट अनुवादित अनुवाद हेर्नुहोस् वास्तविक हेर्नुहोस्

निःशुल्क रूपमा Getcontact डाउनलोड गर्नुहोस् र सुरक्षित रहनुहोस्।

हाम्रो वेबसाइटमा कुकिजमार्फत तपाईंको व्यक्तिगत डाटा प्रक्रिया गरिन्छ। साइटको प्रकार्यता र सुरक्षाका लागि आवश्यक कुकिज प्रयोग गरिन्छ भने अनुकूलन र विश्लेषणसम्बन्धी उद्देश्यहरूका लागि अन्य कुकिक प्रयोग गरिन्छन्। तपाईं हाम्रो cookie मा गई आफ्ना कुकीसम्बन्धी प्राथमिकताहरू व्यवस्थित गर्न र थप जानकारी फेला पार्न सक्नुहुन्छ।